आजको मौसम : सुदूरपश्चिम र प्रदेश १ मा भारी वर्षाको सम्भावना

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षा हुने जनाएको छ । ‘सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा […]

सम्बन्धित सामग्री

आज तीन प्रदेशमा भारी वर्षा, काठमाडौंको तापक्रम ३१.५ डिग्री सेल्सियस

काठमाडौं : बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै प्रदेश १, बागमती र गण्डकीका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना छ।विभागले आगामी २४ घण्टामा प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। ती भ

देशका अधिकांश स्थानमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर भारी वर्षा भइरहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ । भारी वर्षाका कारण नदीमा पानीको सतह […]

आजको मौसम : केही स्थानमा भारी वर्षा

काठमाडौं : शनिबार देशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। प्रदेश१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही मध

आजको मौसम : चट्याङसहित केही ठाउँमा भारी वर्षा

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रहेको छ।  प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बिहीबार सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यता […]

आज यी चार प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। भारी वर्षा हुने पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। हाल देशको प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली भइरहेको छ।

आजको मौसम : ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश–१, प्रदेश–२ र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुने जनाएको छ।यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ।

आज यी पाँच प्रदेशमा छ चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।प्रदेश–१, प्रदेश–२, बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।भारी वर्षा हुने प्रदेशका पहाडी भू–भागमा भू–क्षय,पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मनसुनी वायुको प्रभावका कारण धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली भई बाग्मती प्रदेशका केही स्थानहरुमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश–१, बागमती, गण्डकी र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम र बागमती प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

आजको मौसम पूर्वानुमान : चट्याङसहित भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै भागमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेकोले धेरै स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको हो । आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।  यसैगरी, बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने र देशका अधिकांश स्थानहरुम