एमाले विवाद समाधान गर्न प्रदेश इन्चार्ज कँडेल दैलेख जाँदै

सुर्खेत । नेकपा एमाले दैलेखको नेतृत्व चयनका लागि भएको मतदानमा ३१ मत फर्जी भेटिएका कारण भएको विवाद समाधान गर्न एमाले स्थायी कमिटी सदस्य एबम कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल दैलेख गएका छन् । दैलेखमा ७ सय २१ मतदाता रहेकोमा ७ सय १७ मत खसेको थियो । ती सबै मतपत्र मतगणना क्रममा खोलेर हेर्दा ७ सय […]

सम्बन्धित सामग्री

एमालेमा बल्झियो जेठ २, प्रदेश इन्चार्ज नपाउँदा रावललाई छटपटी

काठमाडौं । नेकपा (एमाले)मा जेठ २ गतेको विवाद बल्झिएको छ । पार्टी कमिटीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने विषयमा लामो समयसम्म एमालेमा विवाद चर्किएको थियो । अन्ततः तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ दल गठन गर्ने अवस्थामा पुगे । तेस्रो धारका नेता विवाद समाधान कार्यदलमा भएको १० सहमति बुँदे कार्यान्वयन...