उम्मेदवारमाथि मतदाताका गुनासै–गुनासा

चुनाव लक्षित कार्यक्रम लिएर म्याग्दीका राजनीतिक दलका नेताहरु उम्मेदवारसँगै गाउँ–गाउँमा पसेका छन् । उम्मेदवारले जनतामाथि पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, ग्रामीण उद्योग, पर्यटन जलस्रोत, कृषि, रोजगार र सुशासनको नारासँगैको घोषणापत्र लिएर गाउँ पसेका छन् ।उनीहरुको भेटघाट गाउँमा खेतीकिसानी, पशुपालन र ज्यालामजदुरीमा व्यस्त कृषकहरुसँग हुन्छ । हरेक पाँच वर्षमा गाउँ पसेका बजार केन्द्रित नेताहरु गाउँका जनताको समस्याकेन्द्रित […]