रत्यौली संरक्षणमा आमा समूह

‘हे……खुसी हुँदै जाऊ है बाबु दुलही लिएर आए  बाबा आमा दिदीबहिनी कहिल्यै नरुवाए आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो…। हे…बिहे गरे छोरा विदेश सहरमा बुहारी  घरमा भने बाउ आमा र बाँझो खेतबारी  आफ्नै देश केही गरी खानु वृद्धाश्रम बा–आमा नलानु आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो…। बागलुङ नगरपालिका- ८ सिगाना सायकोटको सृजनशील आमा […]

सम्बन्धित सामग्री

रत्यौली संरक्षणमा आमा समूहको सक्रियता

बागलुङ नगरपालिका–८ सिगाना सायकोटको सृजनशील आमा समूहले तयार पारेको रत्यौली गीतको टुक्का हो यो । विवाह संस्कारमा गाइने गीतमध्यको रत्यौली अहिले लोप हुने अवस्थामा आएपछि यहाँका आमा समूह मिलेर संरक्षणमा जुटेका छन् ।