अर्थमन्त्री विष्णु पाैडेलको पत्रकार सम्मेलन सिंहदरवारबाट प्रत्यक्ष प्रसारण

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको बजेट संवैधानिक व्यवस्थाअनुसार नै आएको बताएका छन्। आज बजेटमाथि छलफल गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संवैधानिक प्रावधानअनुसार नै सरकारले बजेट ल्याएको उल्लेख गरे। भने, ‘जेठ १५ गते बजेट ल्याउनैपर्ने व्यवस्थाअनुसार बजेट ल्याइएको हो। १५ गते जसरी पनि पूर्ण बजेट ल्याउनुपर्छ।’

सम्बन्धित सामग्री

फ्रेञ्चाइज फुटबल नेपाल सुपर लिगको तयारी पूरा (तस्विरहरु)

काठमाडौं,६ मंसिर । शुक्रबारदेखि काठमाडौंमा हुने फ्रेञ्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को तयारी पूरा भएको आयोजकले जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनएसएलका निर्देशक श्रेयांस कार्कीले प्रतियोगिता सुरु हुनु दुई दिन अघि सबै तयारी पूरा भएको जानकारी गराएका छन् । एक महिनासम्म चल्ने प्रतियोगिताका खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ । […]

चिनियाँ कम्युनिष्ट पार्टीले सोमबार पत्रकार सम्मेलन गर्दै

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिले भर्खरै सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनमा  पारित प्रमुख प्रतिवेदन प्रस्तुत गर्न सोमबार बिहान पत्रकार सम्मेलन आयोजना गर्दैछ। सोमबार बिहान १० बजेबाट शुरु हुने पत्रकार सम्मेलनलाई चाइना मिडिया ग्रुप, साथै पिपल डट कम. सिएन, सिन्ह्वा नेट. कम र चाइना डट.कममा प्रत्यक्ष प्रसारण गरिनेछ।

निर्वाचन आयोगको पत्रकार सम्मेलन (प्रत्यक्ष प्रसारण)

प्रतिनिधिसभा र प्रदेशभसा सदस्य निर्वाचन जारी रहेको बेला निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेको छ ।