३ फागुन, काठमाडौं । कोरोना विरुद्धको खोप अभियानका क्रममा गम्भीर लापरबाही भएको भेटिएको छ । २४ लाख खोप ‘हराएको’ विषयमा छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको छानबिन समितिले नै खोप अभियानका क्रममा भएका सरकारी लापरबाही उजागर गरेको छ । स्वास्थ्य सचिव डा. रोशन पोखरेल स्वयंले २४ लाख बढी खोपको तथ्यांक नभेटिएको बताएपछि खोप हराएको […]