तिहार नजिकिएसँगै युट्युबमा छाए ‘देउसी भैलो’ गीत, कस्ता छन् तिहार विशेष नयाँ गीतहरु?

काठमाडौं : हिन्दुहरुको महान चाड तिहार नजिकिँदै छ। दशैँपछि नै तिहारविशेष गीतहरु आउने क्रम बढ्दो छ। तिहारलाई लक्षित गर्दै देउसी भैलोसँग सम्बन्धित नयाँ-नयाँ गीत सार्वजनिक भइरहेका छन्। तिहारकै अवसरमा दुई साताअघि पशुपति शर्माको ‘देउसी भैलो’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा युवादेखि बच्चासम्म देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाउनुपर्छ भन्ने…