कोसी पूर्वी तटबन्ध मर्मत गरिने

नदीको कटान नियन्त्रणका लागि सप्तकोसीको पूर्वी तटबन्धको मर्मत कार्य अविलम्ब थालिने भएको छ ।नदीले निकै स्थानमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो । सो विषय अध्ययनका लागि नेपाल–भारत दुई देशीय उच्चपदस्थ पदाधिकारीको टोलीले फिल्ड भिजिटको कामसमेत सकेको छ । टोलीमा नेपाली पक्षबाट ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्रालय, […]