काठमाण्डाै – तरकारी किन्न बजार पुग्नुभएकी जावलाखेलकी रेखा डंगोल भाउ सुनेर झसंग हुनुभयोे । ‘तरकारीको त भाउ सुने पनि बेहोस हुने खालको छ’ तरकारी छान्दै गरेकी उहाँले भन्नुभयो, ‘अब त तरकारी किनेर खानै नसकिने भयोे ।’
सधैँ एक किलो टमाटर किन्ने उहाँले एक पाउ मात्र किन्नुभयो । &l...