अर्घाखाँचीमा एमालेका टोपबहादुरको अग्रता, पछ्याउँदै पुष्पा

७ मंसिर, काठमाडौं । अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायम गरिरहेका छन् । उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनकी उम्मेदवार पुष्पा भुसालसँग २ हजार ६३ मतको अग्रता कायम गरेका छन् । रायमाझीले २३ हजार ७२७ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी भुसालले २१ हजार ६६४ मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा टोपबहादुरको अग्रता कायमै, पछ्याउँदै पुष्पा भुसाल

६ मंसिर, अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पछि पार्दै रायमाझीले आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मतपरिणाम अनुसार रायमाझीले ७ हजार ४४५ मत पाएका छन् भने काँग्रेसकी भुसालले ५  हजार १८६ मत पाएकी छन् । रायमाझी र भुसालको मतान्तर २  हजार २५९ रहेको […]

अर्घाखाँचीमा टोपबहादुरकाे अग्रता कायमै, पछ्याउँदै पुष्पा

अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार