पुस्तकालय दर्ता र व्यवस्थापनका लागि ऐन कानून बनाउनु पर्छ : मन्त्री गिरी (भिडिओ)

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पुस्तकालय दर्ता र व्यवस्थापनका लागि आवश्यक ऐन कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार काठमाडौंमा सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको प्रथम बागमती प्रदेश सम्मेलन उद्घाटन गर्दै पुस्तकालय एनजीओ सरह दर्ता गरेर सञ्चालन गर्नुपर्ने अवस्था रहेको भन्दै आवश्यक ऐन कानून निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । […]