किमोथेरापी गरिसकेपछि शरीरमा विभिन्न साइड-इफेक्ट देखिन सक्छ । जसमध्ये महिनावारी गडबडी हुनु वा रोकिनु पनि एक हो । क्यान्सरको उपचारमध्ये प्रचलित उपचार विधि हो किमोथेरापी । क्यान्सरको उपचारमा प्रयोग हुने औषधि नै किमोथेरापी हो । सर्जरी विधिभन्दा अघि पहिले ट्युमरलाई कम गर्न किमोथेरापी गरिन्छ । क्यान्सरका कोषिकाहरु तीव्र रुपमा बढ्दै जाने भएकाले यसलाई नियन्त्रण गर्न […]