विराटनगर : पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता नेता अर्जुननरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवा सहमतिका साथ अगाडि नबढे विशेष महाधिवेशन बोलाउन आफूहरूले माग गर्ने बताए।
विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता केसीले महासमिति सदस्यहरूमध्ये २५ प्रतिशतले हस्ताक्षर गरेर विशेष महाधिवेशन बो...