भ्रष्टाचारले तीन करोड जनता मारमा परेका छन्ः प्रदेश प्रमुख शेरचन

'भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ। तीन करोड जनता मारमा परेका छन्। आयोगको ध्यान यता जाओस्।'...

सम्बन्धित सामग्री

भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउँछ : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउने बताएका छन् । भ्रष्टाचारका कारण देश आर्थिक सङ्कटबाट माथि उठ्न नसकेको औँल्याउँदै उनले भ्रष्टाचार नियन्त्रणमा सबैको चासो र सक्रियता रहनुपर्नेमा जोड दिए । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले भने, “भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ । तीन करोड जनता मारमा परेका छन् । आयोगको ध्यान यता जाओस् ।”आयोगको दायरा धेरै भए पनि काम कम भएक