धनकुटाको करदाता सेवा कार्यालयमा सनराइज बैंकको काउन्टर

काठमाडौं । सनराइज बैंक लिमिटेडले धनकुटा नगरपालिकाको वडा नं. ५ मा अवस्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टरको सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा संचालनमा आएसंगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ । काउन्टर समुद्घाटन कार्यक्रम सनराइज बैंकका १ नं. प्रदेश प्रमूख विवेक कुमार निरौला तथा सनराइज बैंक धनकुटा शाखाका […]