काठमाडौँः मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सिफारिस भएका छन्। निर्वाचन आयोगको आग्रह अनुसार न्याय परिषदले मुख्य निर्वाचन अधिकृत सिफारिस गरेको हो। ७७ जिल्ला कायम भएपछि पहिलो पटक परिषदले ७७ मुख्य निर्वाचन अधिकृत खटाएको हो।
मुख्य निर्वाचन अधिकृत जिल्ला अदालतका न्यायाधीश