सुदूरपश्चिम प्रदेशसभाको बैठक १६ गतेसम्म स्थगित

१२ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अगामी असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ । सरकारको आग्रहमा प्रदेशसभा सचिवालयले सूचना टाँस्दै १६ गतेसम्म बैठक स्थगित गरिएको जनाएको छ । असार १ गते आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा असन्तुष्टि जनाउँदै संशोधन गर्न सांसदहरूले माग गरेका छन् […]

सम्बन्धित सामग्री

सरकारले बिजनेस नदिँदा सुदूरपश्चिम प्रदेशसभा एक महिनादेखि अनिश्चित

१० असोज, धनगढी । ४ भदौमा अनिश्चितकालका लागि स्थगित भएको सुदूरपश्चिम प्रदेशसभाको बैठक अझै सुरु हुन सकेको छैन । सरकारसँग प्रदेशसभालाई दिने बिजनेस नभएकाले अधिवेशन नै नबोलाएको हो । कानुन निर्माण गर्नु र जनसरोकारका विषय उठाउनु प्रदेशसभाको मुख्य काम हो । प्रदेशसभालाई बिजनेस दिने काम सरकारको हो । सरकारले कुनै कानुन निर्माणका लागि विधेयक दर्ता […]

सुदूरपश्चिम प्रदेशसभा बैठक कक्षका संरचना सुधार गरिँदै

सुदूरपश्चिम – दोस्रो कार्यकालका लागि गठन हुन लागेको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालनका लागि धनगढीस्थित प्रदेशसभा भवनका आवश्यक संरचनामा सुधार गर्ने काम भइरहेको छ। प्रदेशसभा भवनको बैठक कक्षमा राखिएका कुर्सी, टेबुल, माइकको पुनः जडान कार्यका साथै र थप केही संरचनामा पहिलेको भन्दा सुधार गर्न लागिएको छ। यसबाहेक बैठक कक्षबाहिर सरसफाई र आवश्यक संरचनामा रङरोगन गर्ने कामसमेत […]

सुदूरपश्चिम प्रदेशसभाको बैठक अन्त्य, पहिलो कार्यकालमा ६७ कानून निर्माण

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको १० औं अधिवेशन गत शुक्रबारबाट अन्त्य भएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तय भएसँगै सांसदहरू चुनावमा केन्द्रित हुने भएकाले पनि अधिवेशन अन्त्य भएको हो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पहिलो पटक २०७४ साल मंसिरमा प्रदेशसभाको निर्वाचन भयो । निर्वाचनबाट चुनिएका प्रतिनिधिले २०७४ माघ ७ गते प्रदेशसभा सदस्यको सपथ लिए […]

सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अन्त्य हुँदै

काठमाडाैँ- सुदूरपश्चिम प्रदेशसभाको दशौँ अधिवेशन आजबाट अन्त्य हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको १० औँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो। प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मिति तय भएसँगै प्रदेशसभा सदस्यहरू प्रचार-प्रसारमा केन्द्रित हुने भन्दै सभाको बैठक शुक्रवार अन्त्य गर्न मन्त्रिपरिषदले सिफारिस गरेको थियो। प्रदेशसभामा प्रक्रियामा रहेको प्रदेश सवारी […]

गणपूरक संख्या नपुगेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित

२८ असार, धनगढी । बजेटमाथि छलफल गर्न बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक गणपूरक संख्या नपुगेपछि फेरि स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको बैठक एक घण्टा ढिलो गरेर १२ बजे बसे पनि गणपूरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका हुन् । देशसभाको अर्को बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रदेशसभा […]

सुदूरपश्चिममा अर्थमन्त्री र सांसदबीच चर्काचर्की, प्रदेशसभाको बैठक स्थगित

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बैठक आइतबार पनि स्थगित भएको छ। सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटको सत्तारुढ दलकै प्रदेशसभा सदस्यले विरोध गरेपछि बैठक स्थगित भएको हो।सुदूरपश्चिम प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलकै सांसदहरुले बजेट संशोधन हुनुपर्ने माग गरेका छन्। उनीहरुले संशोधनको माग राख्दै बजेटमाथिको छलफल समेत अस्वीकार गरेका थिए।त्यसक्रममा सत्तारुढ दलकै सांसद र आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलबीच चर्काचर्की समेत भएको छ। परामर्श समितिमै सहमति नजुटेपछ

सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चित

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले यही असार १ गते सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरेको ३६ अर्ब ७४ करोड बराबरको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल अझै अघि बढ्न सकेको छैन ।सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटमा सत्ता र प्रतिपक्षी प्रदेशसभा सदस्यले असन्तुष्टि व्यक्त गरेपछि प्रदेशसभाको बैठक अनिश्चित बन्न पुगेको हो । सत्तारुढ गठबन्धनमा रहेका दल, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीले संशोधनको माग गरेपछि प्रद

प्रदेशसभाको बैठक अनिश्चित

कुनै पनि 'विजनेस' नभएकोले सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्तर्गतको नियमित बैठक असार २७ गतेयता बस्न सकेको  छैन । गएको वैशाख २१ गते प्रदेशसभाको बजेट अधिवेशन शुरु भएको थियो । असार २७ गते बसेको प्रदेशसभाको बैठकपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको थियो ।   जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्थाका रूपमा स्थापित प्रदेशसभाको बैठक बस्न भएको ढिलाइसँगै प्रदेशका जनताको समसामयिक समस्या समाधानबारे छलफल हुन पाएको छैन । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले असार २...

‘विजनेस’ नभएको भन्दै सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चित

कुनै पनि ‘विजनेस’ नभएकोले सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्तर्गतको नियमित बैठक असार २७ गतेयता बस्न सकेको  छैन । गएको वैशाख २१ गते प्रदेशसभाको बजेट अधिवेशन शुरु भएको थियो । असार २७ गते बसेको प्रदेशसभाको बैठकपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको थियो । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्थाका रूपमा स्थापित प्रदेशसभाको बैठक बस्न भएको ढिलाइसँगै प्रदेशका जनताको समसामयिक समस्या समाधानबारे छलफल हुन पाएको छैन । प्रदेशसभा सचिवालयका सूचना अधिकारी