काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्यायपालिकाभित्र देखिएको समस्या न्यायपालिका आफैले छिटो समाधान गरोस् भन्ने आफूहरुको चाहना रहेको बताएका छन्। सञ्चारसम्बन्धी कानुनका विषयमा मंगलबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले न्यायपालिकाका कारण जनताको न्याय पाउने अधिकार हनन् हुन नदिन भने सरकार प्रतिबद्ध रहेको बताएका हुन्। ‘संविधानको सीमा, जनताको अपेक्षा पनि स्वतन्त्र न्यायपालिकाभित्र देखिएका […]