काठमाडौं - ८०४५ हेक्टरका २४ लाखभन्दा बढी पुराना सालको रुख काटेर निजगढ विमानस्थल बनाउन सबै प्रमुख राजनीतिक दल संलग्न भएका थिए । सर्वाेच्च अदालतले उक्त ठाउँमा नबनाउन उत्प्रेषणका आदेशले सरकारका सबै निर्णय बदर गरिदियो ।
मन्त्रिपरिषदले २०७१ फागुन ३० गते उक्त ८ हजार ४५ हेक्टर क्षेत्रको जग्गा चार किल्ला तोकी पर्यटन मन्त्रालयक...