‘महिलालाई धेरै कष्ट छ वैदेशिक रोजगारीमा’

बनियानी : ‘रोजगारीको सिलसिलामा म करिब अढाइ वर्ष कुवेत बसेँ, आफूले नभोगे पनि धेरै दिदीबहिनीले अत्यन्तकष्ट भोगिरहेको देखेँ’, यो अनुभव हो, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेर फर्किएकी,कुमारी चेम्जोङको। घरेलु कामदारका रूपमा अवैध बाटोबाट कुवेत पुग्ने महिलाले धेरै मानसिक र शारीरिक पीडा सहन बाध्य रहेको उनले बताइन्।राष्ट्रिय महिला आयोगले सोमबार भद्रपुरमा आयोजना गरेको वैदेशिक रोजगारीमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका विषयमा सरोकारावालासँग सार्वजनिक सुनुवाइमा कुमार