मूल्य वृद्धिको विरोधमा एमाले-माओवादी निकट विद्यार्थीद्वारा आयल निगम घेराउ

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिएका वाम गठबन्धनमा आवद्ध युवा र विद्यार्थी संगठनले बिहिबार नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन्। नेकपा एमाले र माओवादी केन्द्रनिकट युवा, विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै बिहान ११ बजे काठमाडौंको बबरमह...