कारागारभित्र कोरोना फैलियो, १६ जनामा संक्रमण पुष्टि

बैतडी : जिल्ला कारागार बैतडीभित्र कोरोना संक्रमण फैलिएको छ। कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारमा रहेका १६ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ।कैदीबन्दीमा ज्वरो, रुघाखोकी भएर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको भण्डारीको भनाई छ। पिसिआरबाट ४ र एन्टिजेनबाट १२ जनाको गरि परीक्षणमा १६ जनालाई संक्रमण देखिएको हो।उनले भनिन्, ‘कोरोनाजस्तै लक्षण देखिएका ४ कैदीबन्दीको बुधबार पिसिआर परीक्षण गरेका थियौं। उनीहरूमा संक्रमण पुष्टि भएपछि अन्