दशौँ संस्करणको 'मिस ग्रान्ड नेपाल २०२२' आयोजना हुने

काठमाडौं :  विगतमा जस्तै यसपटक पनि 'मिस ग्राण्ड नेपाल २०२२' आयोजना हुने भएको छ।सन् २०१३ देखि हुँदै आएको मिस ग्राण्ड नेपालको यसपटक दशौँ संस्करण हुने आयोजकले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। यसपटक बोली क्लब ग्रुप र कस्मो इभेन्टको संयुक्त सहकार्यमा 'मिस ग्राण्ड नेपाल २०२२' आयोजना हुने आयोजकले जनाएको छ। पछिल्लो चार वर्षदेखि बोली क्लब ग्रुपले प्रतियोगिता आयोजना गर्दै आएको छ।यसपटकको 'मिस ग्राण्ड नेपाल २०२२' हिंसा र युद्ध रोकौँ भन्ने मुल नारासहित ह