विपद् व्यवस्थापनमा समन्वय गर्नुस् : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले विपद्को घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।शुक्रबार गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाणले विपद जुनसुकै बेला आउन सक्ने भएकोले पूर्वसूचना प्रणालीलाई चुस्त बनाउँदै तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।बैठकमा उपस्थित विषयगत मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुलाई गृहमन्त्री खाणले […]

सम्बन्धित सामग्री

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । आज गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लामिछानेले एक सय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर-सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गो...

गृहमन्त्री खाँणले ६ महिनामा गरेका ७१ काम (सूचीसहित)

गृहमन्त्री बालकृष्ण खाँणले पछिल्ला ६ महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेका छन्। गृह मन्त्रालयले बिहीबार ७१ बुँदामार्फत ६ महिनाको प्रगति विवरण सार्वजनिक गरिएको हो।प्रगति विवरणमा संस्थागत नीति तथा कार्यविधिमा गरेका सुधार समेटिएको छ । जसमा प्रहरीभित्रका सुधार, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा र लागु औषध नियन्त्रणलाई मेटिएको छ। गृह मन्त्रालयले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्य

विपद् व्यवस्थापनमा समन्वय बढाउन गृहको आग्रह

काठमाडौं - गृह मन्त्रालयले बाढी पहिरो, डुबानजस्ता प्राकृतिक विपत्ति तथा त्यसबाट उत्पन्न समस्याको प्रभावकारीरुपमा सामना गर्न प्रादेशिक सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहलाई सजगता र समन्वय बढाउन आग्रह गरेको छ ।  लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढीको प्रभाव पर्न थालेपछि बिहीबार गृहमन्त्री रामबहादुर थ...