एम्बुलेन्स निर्देशिका संशोधन, ‘क’ र ‘ख’ वर्गका एम्बुलेन्सलाई मात्रै राजस्व छुट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालन निर्देशिका–२०७७ खारेज गरी ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ जारी गरेको छ । नयाँ निर्देशिका अनुसार जनस्वास्थ्य ऐन र नियमावलीको प्रावधानले तोकेका स्वास्थ्य संस्थाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको छ । यसरी एम्बुलेन्स सञ्चालन गर्दा ‘क’ र ‘ख’ कुन वर्गको प्राप्ति...

सम्बन्धित सामग्री

मणिपाल मेडिकल कलेजलाई राजस्व छुट दिंदा प्रश्नले घेरिए पोखराका मेयर

१० असार, पोखरा । पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल भवनको राजस्व छुट दिने कार्यपालिका बैठकले निर्णय गरेपछि मेयर धनराज आचार्यलाई जनप्रतिनिधिले प्रश्नै प्रश्न गरेका छन् । मणिपालको भवन नक्सा पासमा १९ करोड ८१ लाख राजस्व छुट …

अपारदर्शी ढंगले एक खर्ब राजस्व छुट

सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेर खर्च चलाउन हम्मे परेको अवस्थामा कर प्रशासकहरूले अपारदर्शी रूपमा करिब एक खर्ब रूपैयाँ राजस्व छुट दिएको पाइएको छ।

स्थानीय तहद्वारा राजस्वमा गम्भीर खेलवाड

काठमाडौं, माघ १२ । देशका विभिन्न स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ मा कानुनविपरीत २३ करोड ३१ लख ३७ हजार राजस्व छुट दिएका छन् । नियमविपरीत राजस्व छुट दिएर स्थानीय तहले राजस्वमा समेत गम्भीर खेलवाड गरेका छन् । स्थानीय तहलाई राजस्व छुट दिने अधिकार छैन तैपनि ५६ वटा स्थानीय तहले कार्यपालिका एवं सभाको निर्णय भन्दै २३ […]

स्थानीय तहद्वारा राजस्वमा गम्भीर खेलवाड

काठमाडौं । देशका विभिन्न स्थानीय तहले आर्थिक वर्ष २०७७÷७८ मा कानुनविपरीत २३ करोड ३१ लख ३७ हजार राजस्व छुट दिएका छन् । नियमविपरीत राजस्व छुट दिएर स्थानीय तहले राजस्वमा समेत गम्भीर खेलवाड गरेका छन् । स्थानीय तहलाई राजस्व छुट दिने अधिकार छैन तैपनि ५६ वटा स्थानीय तहले कार्यपालिका एवं सभाको निर्णय भन्दै २३ करोडबढी राजस्व […] The post स्थानीय तहद्वारा राजस्वमा गम्भीर खेलवाड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महिलाको नाममा जग्गा पास गर्दा दुई करोड राजस्व छुट

तनहुँ– मालपोत कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा महिलाको नाममा जग्गा पास गर्दा दुई करोड ८८ लाख २३ हजार पाँच सय आठ राजस्व छुट भएको छ । मालपोत कार्यालयमा चार हजार दुई सय ५७ महिलाको नाउँमा जग्गा नामसारी गर्दा उक्त राजस्व छुट भएको हो । सहरी क्षेत्रका तीन हजार ११ र ग्रामीण क्षेत्रका एक हजार […]

महिलाको नाममा लिखत : दुई करोड बढी राजस्व छुट

मालपोत कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा महिलाको नाममा जग्गा पास गर्दा दुई करोड ८८ लाख २३ हजार पाँच सय आठ राजस्व छुट भएको छ ।

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्षसहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा

नीतिगत निर्णय गरेर ५४ लाख राजस्व छुट - मुद्दा दायर भएकामध्ये १२ जनप्रतिनिधि, जसमध्ये माओवादीका ६, एमालेका चार, कांग्रेस र एकीकृत समाजवादीका एक–एक - कसुर प्रमाणित भए जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलाई...

रसुवा मालपोतद्वारा एघार लाख राजस्व छुट

रसुवा, ५ चैत । भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा खरिद गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । महिलाका नाममा जग्गामा भूस्वामित्त कायम गराउने कार्यलाई बढवा दिई आत्ममनोबल उच्च पार्ने उद्देश्यले राजस्व छुटमा सरकारले ल्याएको नीति प्रभावकारी बन्दै गएको हो । गत साउनदेखि फागुन मसान्तसम्म महिलाका नाममा पारित भएको […]

रसुवा मालपोतद्वारा एघार लाख राजस्व छुट

भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा खरिद गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । महिलाका नाममा जग्गामा भूस्वामित्त कायम गराउने कार्यलाई बढवा दिई आत्ममनोबल उच्च पार्ने उद्देश्यले राजस्व छुटमा सरकारले ल्याएको नीति प्रभावकारी बन्दै गएको हो ।             गत साउनदेखि फागुन मसान्तसम्म महिलाका नाममा पारित भएको लिखतबाट मालपोत कार्यालयले रू ११ लाख ६८ हजार ८३ राजस्व छुट दिएको छ । मालपोत कार्यालय प्रमुख गणेश श्रेष्ठका अनुसा

वर्षमा ४५ अर्ब राजस्व छुट, सिफारिसका आधारमा मात्रै ३५ अर्ब कर मिनाहा

४ भदौ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ मा रु.४५ अर्ब ९ करोड ७८ लाख रुपैयाँ राजस्व छुट दिएको छ । महालेखा परीक्षकको ५८औं प्रतिवेदनअनुसार सरकारले विभिन्न निकायको सिफारिसमा मात्रै रु.३५ अर्ब ६ करोड छुट दिएको पाइएको छ । कानुनले विभिन्न मालवस्तु उद्योग व्यवसायी, संस्था, आयोजनालाई राजस्व छुट दिने व्यवस्था गरेको छ । राजस्व छुट […]