काठमाण्डाै – राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा हुन सक्ने विपद् न्यूनीकरणका लागि पूर्व तयारी थालेको जनाएको छ ।
विपद जाेखिमकाे सामना गर्न पूर्वतयारी गरिरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर अनिल पोखरेलले यसपालिको बर्खामा हुन सक्ने बाढी पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि केन्द्रदेखि पालिकासम्म छलफल गरेर तयारी थालेको बताउनुभयो । विपदको उद्धारमा खट्ने जनशक्तिलाई कोरोना संक्रमणबाट कसरी बचाउने भन्ने चुनौती भने रहेको उहाँले बताउनुभयो ।
विपद व्यव...