नवौँ राष्ट्रिय खेलकुदः टेनिसमा गण्डकीलाई स्वर्ण

काठमाडौँ,२ कार्तिक । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘मेन्स डबल्स’विधाको स्वर्ण आयोजक गण्डकी प्रदेशले जितेको छ । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय नेपाली सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरी स्वर्ण जिते । गण्डकीका खड्का नेपालको पहिलो […]

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद: साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङमा विभागीय टिम हाबी भएको छ।...

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा पुलिसको विजयी सुरुवात

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

नवौँ राष्ट्रिय खेलकुद : बागमती आठ विकेटले विजयी

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबारदेखि पोखरामा महिला क्रिकेट सुरु भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मधेस प्रदेशले आयोजक गण्डकीलाई ४० रनले पराजित गरेको छ । अर्को खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई आठ...

नवौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिम छनोट भाेलिदेखि

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।  छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ ।

नवौँ राष्ट्रिय खेलकुद :गण्डकी प्रदेशमा असोज २८ देखि आयोजना हुने

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि गण्डकी प्रदेशमा आयोजना हुनेभएको छ।

नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल चाँडै टुङ्गो लाग्ने

गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ।...

नवौँ राष्ट्रिय खेलकुद : ३६ खेलमा ३९३ स्वर्णका लागि प्रतिस्पर्धा

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेलमा खेलाडीहरूले तीन सय ९३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । गण्डकी प्रदेशमा असोजको अन्तिम सातामा नवौँ राष्ट्रिय खेलकुद हुँदै छ ।...

नवौँ राष्ट्रिय खेलकुद  असोज-कात्तिकमा हुने

युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असोज र कात्तिकमा हुने जनाएको छ । यसअघि नवौँ राष्ट्रिय खेकलुद २२ देखि २८ जेठसम्म हुने भनिएको थियो ।...

नवौँ राष्ट्रिय खेलकुद सर्ने

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने भएको छ । प्रतियोगिताको तयारी अभावका कारण प्रतियोगिता सार्ने तयारी भएको हो । सरकारले गण्डकी प्रदेशमा २२ देखि २८ जेठसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । सरकारले...

नवौँ राष्ट्रिय खेलकुद २२-२८ जेठमा हुने

आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् । नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ । मन्त्री गहतराजले  लेखेका छन्- ‘नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ आगामी २०७९ साल २२-२८ जेठमा गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐतिहासिक निर्णय गरेको छ