बागमतीमा निजामती कर्मचारी ऐन कार्यान्वयन : प्रदेशसँग पाँच हजार २३ कर्मचारीको स्थायी दरबन्दी संरचना

गत १८ फागुनमा संसदबाट प्रदेश निजामती कर्मचारी सेवा ऐन २०७९ जारी गरेको बागमती प्रदेश सरकारले निजामती कर्मचारी ऐन कार्यान्वयनलाई तीव्रता दिएको छ । संघीय सरकारले प्रदेशलाई कर्मचारीसम्बन्धी अधिकार प्रत्यायोजन गर्न कानुनी...