फेरि अर्मेनिया र अजरबैजानबीच युद्ध सुरु

काठमाडौँ । अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले अजरबैजानसँग जारी युद्धमा सोमबारदेखि एक सयभन्दा बढी आर्मेनियाली सैनिक मारिएको दाबी छन् । अजरबैजानले पनि यस युद्धमा आफ्ना ५० सैनिक मारिएको बताएको छ । पछिल्लो द्वन्द्वका लागि दुवै देशले एकअर्कालाई दोषारोपण गरिरहेका छन् । आर्मेनियाको संसद्‍लाई सम्बोधन गर्दै प्रधानमन्त्री पशिन्यानले यस द्वन्द्वमा हालसम्म १०५ आर्मेनियाली सैनिक मारिएको दाबी गरेका […]

सम्बन्धित सामग्री

अर्मेनिया-अजरबैजान द्वन्द्व: दर्जनौं सैनिक मारिए, युद्ध रोक्न रूस र इरानको आग्रह

आर्मेनियाले अजरबैजानसँग सिमानामा भएको झडपमा आफ्ना कम्तीमा ४९ सैनिक मारिएको जनाएको छ। आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले अजरबैजानलाई जेर्मुक, गोरिस र कपन लगायतका धेरै आर्मेनियाली सहरहरूमा आक्रमण गरेको आरोप लगाएका छन् ।

अर्मेनिया र अजरबैजानबीच युद्धविराम उल्लंघनको आरोप-प्रत्यारोप

२५ असोज, काठमाडौं । अर्मेनिया र अजरबैजानबीच विवादित भूमिको विषयलाई लिएर जारी युद्ध रोक्नका लागि रुसको सहयोगमा भएको युद्धविरामपछि पनि युद्ध भने रोकिएको छैन । अर्मेनिया र अजरबैजान दुवैले एकअर्कालाई युद्धविरामको सम्झौता उल्लंघन गरेको आरोप लगाएका …