काठमाडौँ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘जेन जेडबाट सुरक्षा खतरा’ रहेको भन्दै मध्यरातमा प्रहरी कार्यालय लगिएको घटनामाथि जेन जेड अभियन्ता रक्षा बमले प्रश्न उठाएकी छन्। बमले सामाजिक सञ्जालमार्फत जबरालाई रातको समयमा प्रहरी कार्यालय लगिएको घटनाको कारण र कानुनी प्रक्रियाबारे प्रश्न गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी हुन्। उनले ‘जेन जेड’लाई सुरक्षा खतराका रूपमा प्रस्तुत गरिएको विषयमा […]
विराटनगर, ११ असोज । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि रोकिएका विकास निर्माणसँग सम्बन्धित आयोजनाहरूको ठेक्का प्रक्रिया सुचारु गरेको छ । मन्त्रालयले प्रदेश मातहतका १४ वटै पूर्वाधार विकास कार्यालयहरूलाई परिपत्र गर्दै पहिलो चरणमा अधिकांश योजनाहरूको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको हो । हाल रोकिएका कार्यक्रम तथा आयोजनाहरू दुई […]
RajdhaniDaily.com | काठमाडौं । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ -
काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समयसम्म कायम रहन नसक्ने बताएका छन् । आइतबार कांग्रेस इत्तर पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले स्थानीय निर्वाचनपछि कार्यकर्ताको दबाबका कारण पार्टीका दुवै समुहबीच एकता हुने र मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । नेता बस्नेतले पार्टीभित्र देखिएको वर्तमान अवस्थाबारे कार्यकर्ताको भूमिका […]
चितवन। लगातारको वर्षाका कारण नारायणी नदीमा आएको बाढीले देवघाट क्षेत्र जलमग्न भएपछि मारवाडी सेवा समितिद्वारा सञ्चालित वृद्धाश्रममा फसेका पाँच जना वृद्धवृद्धाको नेपाली सेनाले उद्धार गरेको छ। नारायणी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि देवघाट क्षेत्रमा बाढीको जोखिम उच्च बनेको थियो। नदी किनार आसपासका क्षेत्रमा पानी पस्न थालेपछि वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकको सुरक्षालाई लिएर चिन्ता बढेको […]
बाढिले हिमाली जिल्लामा विपत् निम्त्याएको छ। हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा भौतिक नोक्सान गरेको छ। त्यस्तै मनाङकै तालगाउँका घर पनि डुबानमा परेका छन्। गोखराको माथिल्लो भेगमा पनि पहिरो निम्त्याएको छ। अर्काे हिमाली जिल्ला मुस्ताङको माथिल्लो भेगमा हिमपात भएको छ। पुल बग्दा बेनी–जोमसोम सडक खण्ड पनि अवरुद्ध भएको छ।