https://www.onlinekhabar.com/2020/04/857286

१० वैशाख, काठमाडौं । महोत्तरी निवासी पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको छ । समाजवादी पार्टीका प्रचार विभाग प्रमुख …