काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने र प्रशासनमा सुशासन कायम गर्न नयाँ तथा पुराना पुस्ताका नेतृत्व एकसाथ अघि बढ्नुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत राजनीतिमा आउने नयाँ र पुराना पुस्ताबीच सहकार्यको विकल्प नरहेको बताएका हुन्। पछिल्लो समय नेताहरूबीच देखिएको असमझदारी देखेर दलहरू एकापसमा मिल्न नसके जनताले […]
४ माघ, काठमाडौं । एक महिनामा ७ दिन बैठक बस्ने गरी राष्ट्रिय सभाको संसदीय क्यालेन्डर तयार भएको छ ।
कार्यव्यवस्था परामर्श समितिले तयार पारेको क्यालेन्डर अनुसार आज पहिलो बैठक बस्नेछ । पहिलो बैठकका अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट …
नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ७७ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको थियो । […]
भौतिक विज्ञान क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै त्रिभुवन विश्वविद्यालयमा ४३ वर्ष सेवा अनुभव भएकी भौतिक विज्ञान विषयकी प्राध्यापक तथा पाटन संयुक्त क्याम्पसकी पूर्व क्याम्पस प्रमुख प्राध्यापक जयश्री मल्ल अमात्यलाई उक्त अवार्ड प्रदान गरिएको हो। त्यसैगरी गणित विज्ञानमा नेपाली महिला संस्थाकी पूर्व अध्यक्ष प्राध्यापक धनकुमारी थापालाई पनि अवार्ड प्रदान गरिएको छ।
४ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्य काठमाडौं–२ बाट उम्मेदवार हुने भएका छन् ।
समानुपातिक उम्मेदवार हुने सूचीमा रहेका आचार्यले नाम फिर्ता लिएका थिए । अघिल्लो चुनावमा सोविता गौतमले जितेको काठमाडौं–२ मा …
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट टिकट नपाएपछि केन्द्रीय सदस्य विष्णु रिजालले असन्तुष्टि जनाएका छन् । दैलेख-२ बाट पार्टीका कार्यकर्ता, जिल्ला र प्रदेश कमिटीको पहिलो रोजाइमा परे पनि नेतृत्वको निर्णयबाट उम्मेदवार बन्न नपाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन् । उनले लेखेका छन्, ‘यसपटकको निर्वाचनमा म दैलेख–२ बाट नेकपा (एमाले)का कार्यकर्ताको रोजाइमा […]