वकिलहरुको दादागिरी बढ्दो, रामशाहपथको आन्दोलन तुहिएपछि निषेधित क्षेत्र बालुवाटारमा मार्चपास गर्ने घोषणा

काठमाडौं, ७ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलन कमजोर भएपछि अहिले बारका पदाधिकारीले राजनीतिक दल गुहार्न थालेका छन् । हिजोबाट उनीहरुले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई भेटेका हुन् । आजबाट बारको आन्दोलनमा अत्यन्तै थोरै संख्यामा कानून व्यवसायीहरुको उपस्थिति हुन थालेको छ । बारका दाई डनहरुको निर्देशबमोजिम हुँदै आएको आन्दोलनमा कानून व्यवसायीहरुले साथ दिन छोडेपछि अहिले […]