अपहरण र हत्या आरोपी नै लुम्बिनी प्रदेशमा मन्त्री नियुक्त

बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोपी नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका छन्। बादशाह कुर्मीलाई एकल महिलाको अपहरण र बेपत्ता पारेको आरोप नटुङ्ग्याई प्रदेश मन्त्री बनाइएको छ। हुन तः विवाद भएकै बेला उनलाई सांसद बनाइएको थियो।

सम्बन्धित सामग्री