अफ्रिकामा चीनले धमाधम थाल्यो सैन्य आधार स्थापना

एजेन्सी, ११ चैत्र । चीनले अफ्रिकामा आक्रामक उपस्थिति बढाउन थालेको छ । उसले अफ्रिकी मुलुकहरुमा सैन्य आधारहरु स्थापना गर्न थालेको छ । चीनले इक्वेटरियल गिनीमा सैन्य आधार निर्माणको योजना बनाएको छ । यो उसको अफ्रिकामा दोस्रो सैन्य आधारशिविर हुनेछ । चीनले जिबुटीमा सैन्य आधार निर्माण गरिसकेको छ । उक्त सैन्य आधार चीनको उत्तर अमेरिका र […]