सोच्नुहोस् त, हाम्रो शरीरको सम्पूर्ण अंग आमाको गर्भाशयमा विकास हुन्छ । एउटा सानो विन्दुबाट कसरी शरीरको सम्पूर्ण संरचना बन्छ होला ? सबैभन्दा पहिले शरीरको कुन अंग बन्छ होला ? रक्तसंचार प्रणाली कसरी सुचारु हुन्छ होला ? मस्तिष्क कसरी विकास हुन्छ होला ? यी चाखलाग्दो बिषय हुन् । गर्भमा रहेको शिशुको विकास हरेक हप्ता अगाडि बढ्दै […]