काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा बलियो स्थिति बनाएको छ । डर्बनस्थित किंग्समिड मैदानमा जारी टेस्टको दोस्रो दिन अस्ट्रेलियाले पहिलो इनिङ्समा ३९० रन बनाउँदै सबै विकेट गुमायो । एक समय कमजोर अवस्थामा पुगेको अस्ट्रेलियाको इनिङ्सलाई रेनशले सम्हाल्दै उत्कृष्ट प्रदर्शन गरे । रेनशले २०४ बलमा शतक पूरा गरेका थिए […]
भारतमा मतदाता नामावलीको विवादास्पद संशोधन र व्यापक नाम कटौतिको विरोधमा सुरु भएको जनआक्रोशले नयाँदिल्लीलाई अस्तव्यस्त बनाएको छ। शनिबार राजधानीको मुख्य विरोध स्थल ‘जन्तरमन्तर’ तर्फ अगाडि बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरी सयौँ युवा प्रदर्शनकारी, नागरिक समाजका अगुवा तथा विपक्षी दलका शीर्ष नेताहरूलाई नियन्त्रणमा लिएको छ। प्रदर्शनलाई नियन्त्रण गर्न र भीड जम्मा हुन नदिन सरकारले राजधानीका विभिन्न […]
२०८२ साल पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनमा गगन थापाले भनेका थिए- कांग्रेस दास र लासहरूको पार्टी होइन ।
गगन थापाले दिएको यो अभिव्यक्तिले इंगित गर्थ्यो- ८० दशक लामो राजनीतिक संघर्घ गरेको पार्टी कुन …
पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज खुला रहने भएको छ । इजलासका अनुसार बिदाका कारण सेवाग्राही अत्यावश्यक न्यायिक सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अदालतले दसैँ बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरण, वाणिज्यसम्बन्धी पक्राउ पुर्जीको अनुमतिलगायत अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ हुनेछ । घटस्थापनाको दिन असोज २५ गतेदेखि कात्तिक ८ […]
२४ असोज, चितवन । कालिका नगरपालिका वडा नम्बर २ की बिमला प्रजा बिहान घरको काम सकेर थाङखोला सामुदायिक वन पुग्छिन् । केही वर्षअघिसम्म उनको दिन कहाँ काम पाइन्छ भन्ने खोजीमै बित्थ्यो। कहिले घाँस काट्ने, कहिले …