बाढीपीडित ६ सय परिवारलाई जस्तापाता वितरण

रौतहट, २४ वैशाख । रौतहटमा बाढी पीडित ६ सय परिवारलाई सोमबार जस्तापाता वितरण गरिएको छ । गौर नगरपालिका, परोहा नगरपालिका तथा यमुनामाई गाँउपालिका का ६ सय घरधुरीलाई कतार च्यारिटिको सहयोगमा ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी) ले जस्तापाता वितरण गरेको हो । बाढी पछिको पुनर्स्थापना कार्यक्रम अन्तर्गत रौतहटका दुई नगरपालिका र एक गाउँपालिकाका …