लद्दाख पुगेर भारतीय रक्षा मन्त्री सिंहले भने, ‘विश्वको कुनै शक्तिले हाम्रो एक इन्च भूमि पनि खोस्न सक्दैन’

काठमाण्डौ – भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारत–चीन सीमा विवाद समाधान गर्न वार्ता गरिरहेको र विवादको हल निस्कने आफूलाई विश्वास लागेको बताएका छन् ।  लद्दाख पुगेर भारतीय सैनिकलाई सम्बोधन गर्दै राजनाथ सिंहले भने, ‘अहिलेसम्म छलफलमा भएको प्रगतिलाई हेर्दा विवाद समाधान हुनुपर्छ । कहाँसम्म समाधान हुन्छ...