काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले निर्वाचनमा केन्द्रीय हस्तक्षप रोकी गैरदलीय चुनाव गर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्ताे आग्रह गरेका हुन्। पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको बताउँदै उनले स्थानीय तहको निर्वाचनमा केन्द्रीय हस्तक्षेप गर्न नहुने बताएका हुन्। ‘५ दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम […]