नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि गण्डकी प्रदेशमा त्यसको असर न्यूनमात्र देखिएको छ । गण्डकीमा माधव नेपाल पक्ष तुलनात्मक रुपमा निकै कमजोर छ भने संस्थापन पक्ष बलियो छ ।पार्टी अध्यक्ष केही शर्मा ओलीले माधव नेपाल पक्षका नेतालाई चुनावमा टिकट नै नदिएका प्रदेशसभामा माधव नेपाल पक्षका एक जनामात्र सांसद छन् । गण्डकी प्रदेशसभामा ६० स...