लुम्बिनी प्रदेशको ३३ प्रतिशत पुँजीगत बजेट फिर्ता

चालु आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारबाट आएको पुँजीगत बजेटमध्ये ३३.१ प्रतिशत फिर्ता भएको छ । असार २४ सम्म पुँजीगत बजेट खर्च हुन नसकेपछि बजेट फिर्ता भएको हो । असार २४ पछि प्रदेश सरकार अन्तरगतको बजेट खर्च गर्न पाइदैन । प्रदेश सरकारबाट आएको कुल पुँजीगत बजेट मध्ये ६६.९० प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा […]