जापानले बनायो उड्ने बाइक, मूल्य कति ?

काठमाडौं । जापानले उड्ने बाइक बनाएको छ । जापानी स्टार्टअप कम्पनी एएलआइ टेक्नोलोजीले उक्त बाइक बनाएको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाए अनुसार जापानी फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक मंगलबार विक्रीका लागि राखिएको छ । उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (करिब ८ करोड १५ […]