हर्टिकल्चरका विद्यार्थीलाई राहत, पाँच वटा विषयमा लोकसेवा भिड्न पाउने

इलामको महेन्द्ररत्न क्याम्पसमा हर्टिकल्चर (बागवानी) अध्ययनरत विद्यार्थीले पाँच वटा विषयमा लोकसेवा परीक्षा दिन पाउने भएका छन्