क्यान्सर उपचारमा ब्रेक थ्रु : नयाँ उपचार पद्धतिमा सहभागी सबै ६ महिनामै क्यान्सरमुक्त

क्यान्सरको एक नयाँ उपचार पद्धतिमा सहभागी सबै बिरामी ठीक भएपछि वैज्ञानिकहरू निकै उत्साहित बनेका छन् । न्युयोर्क सहरस्थित मेमोरियल स्लोयन केटरिङ क्यान्सर सेन्टरले मलद्वारको क्यान्सरपीडित १४ बिरामीमा नयाँ उपचार विधि...