काठमाडौं : भारतमा निपाह भाइसरको संक्रमण देखिएपछि नेपाल सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। संक्रमणलाई फैलिन नदिन शंकास्पद बिरामी देखिए नेपालमै परीक्षण गर्ने तयारी समेत गरिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले भारतसँग खुला सीमा भएकाले नेपालमा पनि निपाह भाइरसको संक्रमण फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए। यस्तै‚ टेकुस्थित केन्द्रीय प्रयोगशालामा परीक्षणको व्यवस्था गरिएको बताए।‘खुल