नागढुंगा–धादिङको सिस्ने खोला जोड्ने सुरुङमार्गको निर्माणले नेपालमा विकासको एउटा नयाँ बहस सिर्जना पनि हुन्छ । विकासको एउटा मापदण्ड भनेको सहज रूपमा मानिस तथा वस्तुको आवागमनका लागि देशैभर चौडा सडक हो । देशैभर सडक सञ्जालले जोडिनु भनेको बजार तथा सर्वसाधारणको पहुँच विस्तार मात्र होइन, राष्ट्रिय एकता तथा सार्वभौमसत्तासँग जोडिने तथ्य पनि हो । नेपालभित्रै एक स्थानका […]