यी हुन् नेपालको पहिलो महिला प्रहरी

नेपाल प्रहरी स्थापनाको ६६ वर्ष पूरा भएको छ । २००७ सालमा विधिवत स्थापना भएको नेपाल प्रहरीका अनेक आयाम छन् । यीमध्ये एक हो पहिलो महिला प्रहरी । धेरैलाई ज्ञात नहुनसक्छ कि नेपालको पहिलो महिला प्रहरी को हुन् भन्ने । नेपालको पहिलो महिला प्रहरी हुन् चैतमाया डङ्गोल । ६६ औं प्रहरी दिवसका अवसरमा आव प्रहरी प्रधान …