तल्लो सेतीको सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग

दमौली : तनहुँ हाइड्रोपावर लिमिटेडले अर्धजलाशययुक्त आयोजना तल्लो सेती १०४ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ।  आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) का लागि पूर्वछनोट भएका छ कम्पनीलाई लिमिटेडले प्रस्ताव माग गरेको हो। आयोजनाको डिपिआरका लागि १९ कम्पनीले आशयपत्र पेश गरेका थिए। त्यसमध्ये एउ...