काठमाडौँ– नेपाल र अमेरिकाबीच नयाँ पाँच वर्षे विकास सहायता सम्झौता भएको छ । अर्थ मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बीच आज उक्त सम्झौता भएको हो । सम्झौतामा दुवै देशका सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका थिए । पाँचवर्षे यस सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग तथा सहकार्यका बृहत् विकास क्षेत्रहरूको रूपरेखा कोरेको छ । सम्झौता […]